Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1
Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1
Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1
Notice: Undefined index: ldGdBT in /home/sarathib/public_html/wp-includes/feed.php on line 1
Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1
Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1
Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
Notice: Undefined index: XuHOOZ in /home/sarathib/public_html/wp-content/plugins/td-composer/legacy/common/wp_booster/td_cake.php on line 1 प्रेरणा! | सारथि बाल पत्रिका
ठुलो चेप्टो ढुङ्गामाथी मस्त निन्द्रामा सुतेको युवा झसिङ्ग भएर ब्युंतिन्छ। उठेर यता उता नियाल्छ अलिपर एकजना घाँसीले घाँस काट्दै थियो। त्यो देखेर युवा भक्तलाई उसको बारेमा बुज्ने उत्सुक्ता जाग्छ! ‘ए दाइ! यतिका घाँस काटेर के गर्छौ? – भक्तले युवालाई सोध्छन्। म गरिब मान्छे यही मेरो पेसा हो। घाँसलाई बजारमा बेच्छु र जीविकोपार्जन गर्छु।
efg’ 3fF;L kfs{ bdf}nL, ! sflQs -/f;;_ M k[YjL/fhdfu{ cGtu{t tgx’Fsf] Jof; gu/kflnsf!@ 3fF;Ls’jfdf /x]sf] efg’3fF;L kfs{ . g]kfnL efiffsf w/f]x/ cflbslj efg’eQm cfrfo{sf] :d[ltdf lgdf{0f ul/Psf] kfs{ ko{6ssf] uGtJo:ynsf] ?kdf ljsf; eO/x]sf] 5 . t:jL/ M s[i0f Gof}kfg]अनि एउटा कुवा खनाउदैँछु।-घाँसीले भन्यो।’ कुवा’ किन केका लागि?-भक्त आश्चार्य हुँदै सटिकमा सोधे!’ म गरिबलाई कसैले चिन्दैन। तर म मरिहाले पनि मलाई मानिसले सम्झिनेछन् र भन्नेछन यो कुवा एउटा घाँसीले खनाएको हो। मैले खनाएको कुवाले धेरैको तिर्खा मेट्ने छ-घाँसीले बडो विस्वासिलो भाव पोख्छ।’ घाँसीको त्यो कुराले युवाको मनभित्र छुन्छ। यो एउटा गरिब व्यक्तिको बिचारमा कति दुरदर्शियता छ। अनि म विद्वान भएर पनि यत्तिकुरा बुझ्न नसकेको। उसले घाँसीको त्यो बिचारलाई आफ्नो प्ररेणाको श्रोत बनाउने निर्णय गर्छन् र त्यहाँबाट आफ्नो गनतव्य तर्फ लाग्छन्। आज तिनै युवा आदि कवि भानुभक्तको नामले प्रसिद्ध छन्।