“फाेहाेर”

पुण्यप्रासाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

फाेहाेर पिंढी दैला,
प्लाष्टिकका थ‌ैला।
झिंगाकाे भुनुनुनु,
राेग व्याधी फैला।

हात खुट्टा मैला,
लिखा सेता कैला।
जाऊ साथी जाऊ,
नुहाई आऊ पैला।

नङ लामा लामा,
फा‌हाेरै छ जामा।
मावलमा जाँदा,
रिसाउँछन् मामा।

आफ‌ै साेचाैं साथी,
सफा बस्दा जाती।
नाना राेग लाग्छ,
फाेहाेर हुन्छ घाती।