पुण्य घिमिरे
आयाे नयाँ वर्ष,
खुशी हर्ष हर्ष ।
पर्ख साथी पर्ख,
साचाैँ उत्कर्ष ।
हरियाली वन,
उमङ्गमा मन ।
सुकामना पन,
साेचै गाढाधन ।
उठ साथी उठ,
प्रगतिमा जुट ।
मित्र नहाेस् फुट,
साेच नहाेस् झुट ।
फेराैँ आनीबानी,
नव कुराकानी ।
शुभ शुभ छानी,
साेचाैँ जिन्दगानी ।