“स्वीकार”

हिमा आर सी

” तिमीहरू दुईको कुरा मिल्यो त भूमिका ? ”
राधिकाले कागको पुजा गर्दै गरेकी भुमिकालाई सोधिन्
” मिलेकाे छैन काकी ”
भूमिकाले भनिन्
” एकअर्काको नराम्रो कुरालाई बिर्सिएर अघि पो बढ्नुपर्छ त ”
राधिकाले भनिन् ।
” उहाँका जम्मै नराम्रा बानी छन् कसरी अघि बढ्नु र ? ”
भुमिकाले भनिन् उनको कुरा सुनेपछि राधिकाले भनिन्
” भूमिका राम्रा नराम्रा हामी सबैमा हुन्छ त्यसलाई स्वीकार पो गर्नुपर्छ ”
राधिकाले थप सम्झाउदै भनिन् ।
” हिजो तिमीले कागले दुःख दियो भनेकी थियौं । आज उसकै पुजा गरेकी छ्यौ होइनौं ? र “