Categories: कविता

“नरिवल”

मधुसूदन प्रसाद धिमिरे

सुरिलाे छ रुख
चढनलाई दुःख
हागा कमि रुख
नरिवलकाे  रुख।

दूध, पानी दिन्छ
सितलता दिन्छ
उपयाेगी रुख
मन मान्छ सुख।

जगल्टे छ फल
फाेर्दा लाग्छ बल
याे भित्रकाे पानी
देहलाी सित्तल।

नरिवलकाे बलि
भगवानमा चढी
देवता पितृ सबै
नैबेद्य फल चढी।

दुई पत्रे छ लुगा
देख्दा दुई आँखा
कलिलाेमा पानी
डेङ्गु राेगीले खाने।

दाँत बलिया हुँदा
नरिवल चपाउँदा
मिश्री साथी हुँदा
सबै खुशी हुँदा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आमा

गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ “के गर्नु बाबु, एकातिर टाल्न खोज्यो अर्कोतिर चुहिन्छ। जति प्रयास गरे…

21 hours ago

साक्षी

सत्यजीत ललितपुर कक्षाको पछिल्लो बेन्चबाट हात उठ्यो- “मिस, म दोस्रो घण्टी पढ्दिन,” पूर्णिमाको निराशाजनक स्वरले…

21 hours ago

“माकल”

पुण्यप्रसाद घिमिरे दाेलखा पुरेतलाई दक्षिणा, खेतालालाई सामल, भँगेरीलाई कनिका, परेवीलाई चामल। भुर्र उड्दै डालीमा, जुरेलीलाई…

22 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ भाइ आज यतै बस भोलि जाउला "- करूनाले आफ्नो भाइलाई…

3 days ago

युवाकोमहत्व

रम्भा पौडेल “अब फेरी आज के पढाउने होलान् यी बुढाले ” पछाडि बसेको मिलनले सानो…

3 days ago

नयाँ दिनको खुशी

गजल आचार्य श्री बुढानिलकण्ठ आवासीय मावि गोलबजार, सिरहा २०८२ मङ्सिर १८ गते हिजो आमाले मायालु…

3 days ago