उद्धव प्याकुरेल
बुरुस किनिदिनुस् आमा
दाँत माझ्नु छ
सफा सेता दाँत पार्छु
देखाई दाज्नु छ ।
काइकाेरी गर्नलाई
काइँयाे किन्नु छ
सफा नाना लगाएर
घुम्न हिँड्नु छ ।
टिँटि हुइँ आयाे भने
बाटाे छाेडनु छ
घाम चर्के पानी दर्के
छाता ओड्नु छ ।
रम्भा पौडेल “अब फेरी आज के पढाउने होलान् यी बुढाले ” पछाडि बसेको मिलनले सानो…
गजल आचार्य श्री बुढानिलकण्ठ आवासीय मावि गोलबजार, सिरहा २०८२ मङ्सिर १८ गते हिजो आमाले मायालु…