पुण्यप्रसाद घिमिरे
बैत्यश्वर- ६, दाेलखा
मैले सबै देख्दै अनि,
बुझ्दै जानुपर्छ,
भविष्यका समस्यामा,
जुझ्दै जानुपर्छ।
नभन्नुस् ल केटाकेटी,
हट पर जाऊ,
मैले देख्छु भनेर नै,
आँखाछल्ने दाउ।
घर गाउँ समाजमा,
घुल्दै जानुपर्छ,
सत्य के असत्य के,
खुल्दै...
केशव नेपाल
लामोसाँघु,सिन्धुपाल्चोक
“यहाँ धेरै सुन्दर छ, होइन ?”
आर्यन नजिक पुग्दा तीले मुस्कुराउँदै भनिन्।
आकाश हल्का नीलो रंगले रंगिएको थियो। वनको बाटोमा हावा र फूलको सुगन्ध घोलिएको...
Recent Comments