कविता “नानी” By सारथि बाल पत्रिका - November 17, 2025 330 Share Facebook Twitter WhatsApp धनराज सिलवाल चितवन पानी पानी पानी मेरी सानी नानी छुक्छुक् गर्ने बानी मेरी सानी नानी। बुबु माम खान्छिन् माना पनि खान्छिन् आमा बाबा भन्छिन् काख गई बस्छिन्। क ख पनि पढ्छिन् ABCD भन्छिन् भोक लागे रुन्छिन् निद लागे सुत्छिन्।