“माया”

डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत

त्यो नानीले निकै गम्भीर हुँदै भन्यो –आमा –!! माया त शब्दमा बयान गर्न सकिन्न नि –!! आजभोलि मान्छे पागल भएर पो मायाको कुरा गर्छन त –!! यो त सिमाना भन्दा माथिको कुरा हो । नानीको कुरा सुनेर आमा छक्क परिन।