“शक्तिरुपा”

Father and mother and their son hugging. Mother's day card about mother's love and care. Vector illustration for your design, banner, card.

पं ज्यो. तोयनाथ सुवेदी

ओखल्ढुङ्गा
हाल:हेटौंडा -८,कमाने,मकवानपुर।

“लौ चाँडै खाना पस्कनुस् त?”श्रीमानले भने। “हैन आज त सम्बोधन पनि खतरा छ त, के भयो?” पत्नीले सोधिन्। “तिमी !खाना खुवाउँदाकी आमा हौ नि त अनि आमालाई पस्की कसरी भन्नू?” श्रीमानले कुरा सोझ्याए।
‘आमाका विभिन्न रूप हेर्न अन्त जानू पर्दैन नि! केवल आफ्नी श्रीमतीलाई हेर्दा हुन्छ।’बुद्धि बिग्रेका बेलामा असल बुद्धि दिने भएकीले श्रीमती ।’त्यस्तै बिरामी पर्दा , धन सम्पत्ति सकिदा, ,सुत्दा, हिड्दा, पूजामा बस्दै गर्दा विभिन्न अवस्थामा श्रीमतीका रूपहरू विभिन्न रहने भएकाले शक्तिका महाकाली ,महालक्ष्मी र महासरस्वती विविध रूपहरू नै श्रीमतीका रूप होइनन् र……………………जोइटिङ्ग्रे??????’