मकुन्द खनाल
जिन्दगी हो अमुलरत्न
बुझ्न कति गार्हो
बुझी बुझी बुझ पचाई
सहन चै गार्हो
समाजमा कठिनाई
यात्रा गर्दा सार्हो
भाबनामा रूम्मलिईने
समाज सधै अप्ठ्यारो
पुतली झैँ उज्यालोमा
आँखा तिरमिराउछ
अध्यारोमा बत्ती मुनी
सधैँ रमाउछ
मानिसको जिन्दगानी
कर्कलोमा पानी
बुझ्न सके हुने रैछ
अमृतको खानी
निधारमा रातो टिका
सधैँ सुहाउने
कर्म गर्न जानो भने
जिन्दगी हँसाउने।।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…