Categories: बाल कथा

निर्यात


गीता तिवारी
पोखरा

उसले जिबिकोपार्जनको लागि के मात्रै गरेन र ! एस एल सी पास गर्नेबित्तिकै गाउँकै विद्यालयमा पढायो भने केही समय देशको दुर्गम जिल्लातिर दोब्बर तलब पाईन्छ भनेर उतै गयो।
त्यहाँ पनि मन रमाएन। त्यसपछि कुनै कार्यलयमा सहायक ब्यबस्थापक भएर काम गर्यो। हाकिमको टोकसो सहन नसकेर राजिनामा दियो। गाउँमै स-सानो पसल चलायो तर त्यहाँ पनि उधारोले उसको ऋण मात्रै बढ्यो।
उसले बैंकमा घरजग्गा धितो राखेर ऋण लियो र उद्योग खोल्यो। दक्ष कामदारको अभाव , कच्चा पदार्थको आयातमा विभिन्न समस्या आदि कारणले बैंकको ब्याज सम्म तिर्न पुगेन। उद्योग घाटामा गयो।
यसबिचमा उसले राजनीति पनि गरिरह्यो वडा अध्यक्षमा आफ्नै पाटिबाट अन्तर्घात भएर केहि मतले हारेँ भन्यो।
अचानक उसको भेट रबिनसँग भयो। रबिनकै सल्लाहमा उसले नयाँ ब्यबसायमा हात हाल्यो । ब्यबसाय गर्नको लागि निर्यात कम्पनी दर्ता गर्यो र काम सुरु गर्यो । यहि मान्छे निर्यात गर्ने ब्यबसायले आज सफल ब्यबसायी भएको छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago