बिष्णु उप्रेती
बिर्तामोड झापा
“याे मेराे च्याउ उद्योग । याहाँ डल्ले ,काठे, पाते र कालाे गरि चार प्रकारकाे च्याउ उत्पादन हुन्छ। याहाँ दुईसय जनाले राेजगारी पाएकाछन्। बार्षिक करिव तीसलाख जति खर्च कटाएर हुन्छ। उ …माथि डाँडामा , श्रीमतीको मौरी पालन ब्यवसाय छ। उनले घार ,मौरी र मह बेचेर बार्षिक पन्द्रलाख कमाउछिन। पचासजनाले राेजगारी पाएका छन्। तल टाहार बारीमा एउटा उन्नतजातका गाई फर्म छ ,जेठाछाेराले हेर्छ । तीसजनाले राेजगारी पाएकाछन्। दैनिक दुई हजार लिटर दूध उत्पादन हुन्छ।” “एक कक्षादेखि बाह्र सम्म सँगै पढेका साथीहरू प्रहरी इनिस्पेक्टर रमेश, ईन्जिनियर बिनाेद र कलेज शिक्षक हर्कलाई आफ्नाे पेसा ब्यावसाय देखाउँदै प्रशन्न मुद्रामा ईन्दले भन्याे।
ईन्दकाे पेसा ब्यवसाय र कमाईकाे कुरा सुनेर तिनैजना साथीहरू छक्क पर्दै , मुखामुख गर्दै बिगतमा स्कुलमा पढेका दिनहरु सम्झन थाले।
एकदिन, कक्षा नौमा पढ्दा , नेपाली शिक्षकले , भविष्यकाे उदेश्य कस्काे के छ, भनी सबैलाई साेधेका थिए। कसैले डाक्टर कसैले ईन्जिनियर ,कसैले पाईलट , वकिल ईत्यादि बताएका थिए। तर, ईन्दले भने ,म त किसान बन्छु, भन्दा कक्षामा मज्जाले हाँसो गुन्जिएकाे थियोे । एक महिनासम्म उसलाई खै त किसान, कुटो काेदालाे भन्दै जिस्क्याएर गिल्ला गरेका थिए।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.