सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
“तपाईँ किन एकलै बस्नुहुन्छ ?” एक डमरूले डराउँदै सोध्यो , अघिदेखि ऊ बाघको पिछा गर्दै थियो।
उसको प्रश्नोत्तर दिन नपाइ बन्दुक पड्क्यो, बाघले उफ्रेर डमरूको ज्यान बचायो, उनीहरु झाडीमा लुके।
केहिक्षणमा त्यहाँ एक हूल सिकारी आए, डमरूलाई खोजे, भेटेनन्, त्यसपछि नाइके जस्तै देखिने सिकारीले योजना बनाए – “तिमीहरू चारैतिर घेरा लगाउ, म गौँडामा बस्छु।”
योजना अनुरुप काम भयो, बन्दुक पड्क्यो, सबै उत्साहित भएर गौँडामा भेला भए। नाइकेले बिस्मात मान्दै भने “धत साला, उम्क्यो नि!”
सबै सिकारी निराश भएर फर्के, त्यसपछि नाइकेले पत्कर हटाए, त्यहाँ मृत मृग थियो, उनी बोकेर रमाँउदै गए। बाघले उनलाई घृणित नजरले हेर्दै भने – “म तिनीहरु जस्तो समूहमा बाँच्ने र एक्लै फाइदा उठाउने प्राणी होइन।”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.bh/sl/futures/ref?code=I3OM7SCZ
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=W49FLGDN