तुलसी पण्डित
हिंसाको मुख्य कारक तत्व के के हुन् ?
सृजितालाई यो कुराको अनुसन्धान गर्न मन लाग्यो ।
उनी दुबै स्तन आधा देखिने फेसन लगाएर बजार गइन । नयाँ फेसनको पहिरनले दुबै तिघ्राहरू पनि प्रष्ट देखिन्थे। जब उनी घरबाट हिडिन्। तब उनी माथि सबैको नजर लाग्न थाल्यो। कतिले जिब्रो टोके। कतिले आश्चर्य व्यक्त गरे। कति उनका पछि लागे।
कतिपय महिलाहरू भन्थे। “यसको निको चाल छैन।”
युवाहरूको नजर पनि निकै बढेको महसुस गरिन् उनले। एक युवकले पछाडिबाट धाप मर्दै आएर भन्यो।
“साह्रै राम्री रहिछौ, तिमी र म विवाह गर्यौँ है ?”
यो कुरा सुने पछि उनी डराउँदै चाँडै नै घर फर्किन् । घर फर्केपछि उनलाई अर्को परीक्षा लिन मन लाग्यो । उनी सामान्य पोषाकमा फेरि बजार गइन । अहिले उनलाई कसैले हेरेनन् । न कसैले उनलाई धाप मार्यो । न उनलाई विवाहको प्रस्ताव लिएर कोही आयो । उनले सोचिन्।
“आखिर हिंसाको प्रेरक तत्वमा उत्ताउलो फेसन पनि पर्ने रहेछ ।”
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…