रजनी खत्री
बलात्कारी प्रेमी हुनै सक्दैन
प्रेमी बलात्कारी हुनै सक्दैन
प्रेम पुजा, साधना र भक्ति हाे
सुन्दर जीवन जिउने शक्ति हाे।
किन प्रेमको नामलाई तिताे उपमा
प्रेमकाे निहुँमा किन फुलकाे रस निचोर्नु
पलपल उसको यौवनसँग खेलेर फेरि
किन प्रेमिकाकाे यसरी यौवन चिथाेर्नु ?
फक्रन नपाइ काेपिला मै किन चुडिन्छन्
जाेगाउन सकिएन बगैँचाकाे फूलहरु यहाँ
घरिघरि अत्तालिन्छ मालीकाे मन कुडिन्छन्
कसरी बाँच्नलान् सृष्टिकर्ता अभावमा त्यहाँ ?
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…