Categories: कविता

बादल


विके माकजू

माथि हेर्दा आकाशमा बादल देखियो
हेर्दाहेर्दै त्यो बादलमा खाडल भेटियो

पटक पटक फेर्दैफेर्दै गयो आकृति
आहा!आहा! बिचित्रको छ है प्रकृति
बादललाई हेरिरहँदा मादल देखियो
हेर्दाहेर्दै त्यो बादलमा खाडल भेटियो

केके केके लिँदै गयो भिन्नभिन्न रुप
सितलु भइ छेक्यो पनि चर्कोचर्को धुप
बादलमा विविध फूल र फल देखियो
हेर्दाहेर्दै त्यो बादलमा खाडल भेटियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

1 hour ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

1 hour ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago