बिनोद प्रसाद ढकाल
इनरुवा , सुनसरी
साना नानी बाबु हो, तिमी हौ प्यारा,
देशको उज्ज्वल भविष्यका तारा।
ज्ञानको ज्योति छर्नलाई,
विद्यालय सधैँ जानुपर्छ।
किताबका पाना पल्टाई,
मन लगाएर पढ तिमी।
अक्षर चिनी, ज्ञान बटुली,
अघि बढ्दै जानुपर्छ।
डाक्टर, इन्जिनियर, वैज्ञानिक बनी,
देशको सेवा गर्नुपर्छ।
ठूला सपना देख्ने आँट गर,
मेहनत सधैँ गर्नुपर्छ।
भोलि तिमी नै हौ देशका कर्णधार,
तिम्रै हातमा छ सुन्दर भविष्यको भार।
उठ, जाग, अघि बढ नानी बाबु हो,
संसार तिमीलाई पर्खिरहेछ!
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
View Comments
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/en-ZA/register?ref=B4EPR6J0
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Your article helped me a lot, is there any more related content? Thanks!