डॉ फहीम अहमद
धेरै ठूलो मेरो अलमारी
चीजहरू छन् यसमै सारी।
माथि छ प्रिय ब्याग रमाइलो
छेउमै गुलदस्ता सुहाउला।
त्यसैको छेउमा फोटो मेरो
रसगुल्ला-जस्तो देखिन्छ मेरो चेहरा।
तल छ गाडी चाबी वाली
गुडिया बजाउँछ ताली।
हाँस्ने गुडिया राखिएको
खट्टा-मिठ्ठा चूर्ण परेको।
त्यसको तल छन् धेरै किताब
कसैमा छैन अझै शिलालेख छाप।
ब्याट–बल छन् सबैभन्दा तल
ल्यापटप छ त्यसकै पछाडि हाल।
तिमीलाई देखाएँ सबै सामग्री
अब बन्द गर्छु म अलमारी।
विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…
कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.