Categories: बाल कथा

म्याथकाे प्रश्न


होम सुवेदी

एक दिन विद्यालयमा अड्काे थाप्ने खालकाे प्रश्न पुष्पा मिसले कक्षाका सबै विद्यार्थीलाई सोध्नुभयो, “एउटा किसानसँग २५ वटा खसी थिए। अचानक एक दिन गाउमा बाढी आयाे र बगायो । अनि खसीहरूमा १३ वटा मात्र बचे। २५ ओटामा अब कति बाँकी रहे ?”
मिसकाे प्रश्न सुनेर धेरै विद्यार्थी हिसाब गर्न थाले। कसैले १२ भने, कसैले १३ भने । तर सुरुची नामकी होसियार छोरी उठेर बोली, “मिस, १३ ओटा नै बाँचे त ।”
मिसले मुस्कुराउँदै साेध्नु भाे, “कसरी तेर बाँचे, किन ?”
सुरुचीले भनी, “प्रश्नमा नै १३ वटा बाँचे भनिएको छ त मिस, त्यसैले बाँकी १३ नै रहे नि । १२ ओटा बगेछन् ।”
पुष्पा मिस खुसी हुँदै भन्नुभयो, “सुरुची साँच्चै होसियार रहिछौ । स्याबास !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

5 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

5 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

5 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

6 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago