Categories: कविता

“शरद ऋतुको आगमन”


मधुसुदन पर्साद घिमिरे

शरद् आयाे ताली ठाेकी रमाइ
दशैँ तिहार खर्च के छ कमाइ

कन्या भन्छे नवरात्रि त आयाे
धुन बज्ने मालश्रीले रमायाे

ल्यायाे राैनक असाेज मास लाग्दा
निम्न आय महङ्गी देखि भाग्ला

खर्चालु छ साेह्र श्राद्ध र दशैँ
आय श्राेत निम्न हुँदै गएकै

जे जस्ताे हाेस् भन्ने शुभ कामना
आश्विन् मिल्नु शरद् यही भावना।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

1 hour ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

1 hour ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

1 day ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

1 day ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago