हिमा आर सी
” तिमीहरू दुईको कुरा मिल्यो त भूमिका ? ”
राधिकाले कागको पुजा गर्दै गरेकी भुमिकालाई सोधिन्
” मिलेकाे छैन काकी ”
भूमिकाले भनिन्
” एकअर्काको नराम्रो कुरालाई बिर्सिएर अघि पो बढ्नुपर्छ त ”
राधिकाले भनिन् ।
” उहाँका जम्मै नराम्रा बानी छन् कसरी अघि बढ्नु र ? ”
भुमिकाले भनिन् उनको कुरा सुनेपछि राधिकाले भनिन्
” भूमिका राम्रा नराम्रा हामी सबैमा हुन्छ त्यसलाई स्वीकार पो गर्नुपर्छ ”
राधिकाले थप सम्झाउदै भनिन् ।
” हिजो तिमीले कागले दुःख दियो भनेकी थियौं । आज उसकै पुजा गरेकी छ्यौ होइनौं ? र “
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…