खेमलाल पोखरेल
रूख हाम्रा साथी रे
हरियाली दिन्छन् रे
प्राणवायु यिनैले
हामीलाई दिन्छन् रे !
कार्बन् यिन्को खाना रे
हामी त्यो त दिन्छौँ रे
अहा कति मिलेर
हामी सबै बस्छौँ रे !
रोपौँ रोपौँ रूख रे
मरुभूमि हट्छ रे
पशुपंक्षी बढेर
रमाइलो हुन्छ रे !
रूख हाम्रा साथी रे
शीतलता दिन्छन् रे
फूल धेरै भएमा
सुन्दरता बढ्छ रे !
दमक ६, झापा
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…