
शरद गौतम
सात वर्षे नाति सुमनलाई हरिलालले भन्छ्न “बावु, हिँड तिमी आमा र तिम्रो मम्मी केही दिन बस्न गाउँ जानुपर्छ। दस बार दिन गाउँमा बसेर फेरि शहर आउँला ।” नाति सुमन सोध्छ “बिजुली बत्ती र वाइफाइ छ कि छैन गाउँमा।”. हरिलाल नमएको कुरा गर्छन्।
हरिलालको परिवार शहर बस्छन।, छाेरो सुशिल कमाउँन विदेश गएकाे छ। नाति बुहारी साथ सपरिवार शहर बसेका हुन । केहि दिन नातिको परीक्षा सकेकाे हुनाले गाउँमा रेखदेख गर्न गाँउ जाने भनेका हुन।
नाति भन्छ,बत्ती र वाइफाइ नभए जाँदिन भन्छ।
के जमाना आयो यस्तो, वाइफाइले , डुबायो जमाना सबलाई के बालवच्चा बुढाबुढी सवेैलाई चाौपट पार्यो यसले हरिलाल गन्गन् गर्दै बाहिर निस्कन्छन्।





