आहान पाैड्याल
खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर
कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।
मैले जिद्दी गरेपछि घरमा आयाे छाउरेा
आमा मेरी भन्नुभयाे यही तिम्राे पाहुर हाे।
खैराे...
बिन्दु पाैडेल वस्ती
भरतपुर-२,चितवन
"तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ? म प्रयास गरुँला ।" उनले आफ्नो सहकर्मी साथीलाई भनिछिन् । प्रभातकालीन...
धनराज सिलवाल
चितवन
अनारको पहिलो अक्षर टिप सानू अ
आमाको पहिलो अक्षर टिप सानू आ
इनारको पहिलो अक्षर टिप सानू इ
ईश्वरको पहिलो अक्षर टिप सानू ई
उखुको पहिलो अक्षर...