
धनराज सिलवाल
चितवन
अनारको पहिलो अक्षर टिप सानू अ
आमाको पहिलो अक्षर टिप सानू आ
इनारको पहिलो अक्षर टिप सानू इ
ईश्वरको पहिलो अक्षर टिप सानू ई
उखुको पहिलो अक्षर भन सानू उ
ऊनको पहिलो अक्षर भन सानू ऊ
ऋषिको पहलो अक्षर टिप सानू ऋ
एकतारेको पहिलो अक्षर टिप सानू ए
ओखतीको पहिलो अक्षर पठ सानू ओ
औषधीको पहिलो अक्षर टिप सानू औ
अंशको पहिलो अक्षर चिन सानू अं
अ:बाट आनन्द छ भन भन सानू अ:।





