Categories: कविता

“अचेल”


नरिश्वर गौतम

भगवानको सुन्दर मूर्तिभित्र अचेल
दुष्ट दानवको रुप लुक्न थालेछ
दुखाइ मेट्ने मलमको बट्टामा अचेल
घातक नुनचुक बिक्न थालेछ ।।

बेइमानी, झुट र पापको सामु अचेल
सत्यनिष्ठा र न्याय झुक्न थालेछ ।
तृष्णा, वासना र आकर्षणसामु अचेल
साँचो मायाप्रेम पनि चुक्न थालेछ ।।

अमृत पान गराउनेकै मुखमा अचेल
मान्छेले जहर थुक्न थालेछ ।
फेसनले मान्छे नाङ्गिएको देखी अचेल
लाज नै लजाएर लुक्न थालेछ ।।

परिवार, आफन्त सबै छाडेर अचेल
मान्छे सन्जालमा भुक्न थालेछ ।
वैवाहिक सम्बन्ध सस्तो भई अचेल
बिच्छेदको बाटो फुक्न थालेछ ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

10 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

10 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago