उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दूधे झापा
सुखको स्रोत हो आफैँ आफैँभित्र छ पौरख
इमान्दारी हुँदा कर्मी उठ्न सक्छौँ सगौरव
गन्तब्य भेटिने पक्का बाटो चिन्न सक्यौँ भने
सार जन्मनुको हुन्छ माटो चिन्न सक्यौँ भने
दादागिरी गरी धम्की ठुलो हुन्न कतै पनि
सुविचारी बने ज्ञानी मानिनेछन् ठुला अनि
शान्त र ध्यैर्यशालीले सर्बत्र गुन लाउँछन्
व्यभिचारी, घमण्डी चैँ श्वान झैँ दुःख पाउँछन्
प्रेमको दीप काफी छ सबै तिक्त भगाउँन
मार्नु हुँदैन आकाङ्क्षा सक्नु पर्छ जगाउँन।
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…
रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…