ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
आँ–आँ गर्दै बचेराले
ठूलो मुख बायो
माउचरी गुँडमा गई
चारा उल्लाई ख्वायो
कहिले आउँछे आमा चरी
कहिले बाबु चरो
दुवैले यताउता
बसे बिस्कुन छरे
खुरुखुरु खाए हुन्थ्यो
सधैँ छर्छन् अन्न
तर पनि सक्दिनँ
म उडी जाऊ भन्न।
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/sl/register-person?ref=I3OM7SCZ