Categories: बाल कथा

उब्जनी


प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

“अफिस थिएन!”
घरमा देखेपछि उनले सोधे।
“आज छुट्टि थियो त्यसैले अनि यता धेरै दिन पछि आयौ त केमा व्यस्त थियौ र!”
प्रवेशले भने।
“हेर न बर्खाको समय खेतीपाती पनि गर्नै पर्यो।”
साथीले भने।
“रोप्ने बेला भैसक्यो र?”
प्रवेशले प्रश्न गरे।
“अब केही दिनमा हुन्छ।”
साथीले जवाफ दिए।
“भोकमरीको समस्या नआओस भनेर यो समय हामीले धेरै अन्न फलाउनुपर्छ।”
प्रवेशले सजग गराउदै भने।
नजिकै बसेर सबै कुरा सुनिरहेको प्रवेशको छोरा हास्यो।
“किन हाँसेको बाबु !”
प्रवेशले आश्चर्य हुँदै भने।
उसले झ्यालबाट पर आफ्नो खेत देखाएर ब्यंग्य गर्दै भन्यो।
“बाबा धेरै उब्जनी गर्न अंकल जस्तै पो गर्नुपर्छ कहाँ बाँझो राखेर हुन्छ त ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

गणित

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर आजबाट एसइइ परीक्षा सकियो हाम्रो फूर्तिनै बेग्लै । हामी गफिँदै घर…

16 hours ago

“मेरो सिकाई”

केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…

16 hours ago

बास

कल्पना मरासिनी ललितपुर "साँच्चै हामीहरू त कति भाग्यमानी रहेछौँ  धन्न आजसम्म यति राम्रो बाँसघारी र…

2 days ago

कल्कल बग्ने हिमाली नदी

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…

2 days ago

“जमाना एआइेको”

प्रेम वली ढकलपुरे दाङ, हाल काठमाडौं क्या जमाना आयो अब एआइेको गयो जमाना हामी तपाईंको।…

2 days ago

चलन

रमेश सुबेदी ललितपुर१३,कुसुन्ती पन्डित जी जग्गेमा गर्नु पर्ने पुजा पश्चात घडी हेर्दै लगन बित्न लाग्यो…

4 days ago