मणि राज भट्टराई
हटि सारा हिलो मैलो प्रकृति मुस्कुराउँछ
यम पञ्चक झिलिमिली चाड तिहार आउँछ।
भाखा फेरि फेरि आफ्नै सुरमा गीत गाउँछ
शुभ चरी बिहानै उठी गाउँबस्ती व्युँझाउँछ।
मान्छे कै वरिपरि घुमी झुमी बस्न रुचाउँछ
मान्छे तर सँधै उ प्रति वक्रदृष्टि मिल्काउँछ।
कालो कर्कश भनि सहजै मजाक उडाउँछ
मान्छे आज खोजीखोजी मिष्ठान्न ख्वाउँछ।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…