Categories: बाल कथा

“गयल”

बालकृष्ण गजुरेल

सिर्जना थापा कुशल विद्यार्थी थिइन । उनको विद्यालयले विद्यालय नजानेलाई जरिवाना लगायो । फलस्वरुप बाध्यता बाहेक अन्य दिन विद्यार्थी विद्यालयमा हाजिर भए । विद्यालयको नतिजा प्रभावशाली बन्यो ।
मामाको बिहेमा पुन: सिर्जना थापा बिहेमा जान पर्ने बाध्यता रह्यो । बिवाहमा जानु पर्ने बाध्यता उल्लेख गरेर सिर्जनाले विद्यालयमा बाकैदा चिठी लेखिन् । बहु भतेरसम्म खाँदा दुई दिन बढी विद्यालय छुट्यो । विद्यालय फर्केपछि हेडमास्टरले सिटबाट उठाउँदै सोधे, ” किन विद्यालयलाई नसोधी छुट्टी लियौ ? जरिवाना नतिरे कारवाही अघि बढ्छ । ”
सामान्य बिषयमा समेत विद्यालयले अलि बढी रटन लिए पछि सिर्जना बोलिन्, “हामी दुई दिन विद्यालय नजाँदा कारवाही हुन्छ । करोडौँ खर्चिएको प्रतिनिधि/ राष्ट्रिय सभाको बैठकमा संसद तथा मन्त्रीहरु उपस्थित हुँदैनन् । साना विद्यार्थी भन्दा पनि दरिद्र मनुवाहरुलाई गयल हुन हामी किन अरबौँ लुटाउँछौ? के यी संस्था विद्यालय जतिको पनि छैन र ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

14 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

15 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago