खगेन्द्र बस्याल
“तपाईँको नातिनीलाई आफ्नो विद्यालयमा भर्ना गरिदिन कति विद्यालयका प्रतिनिधि आए ?” भेषराजले छिमेकी सरितालाई सोधे ।
उनीले जवाफ दिइन्, ” तेह्रवटाका आइसके र अरु दुईवटाले पनि त्यही प्रयोजनका लागि तपाईँलाई भेट्न आउँदैछौँ भनेर समय मागेका छन् ।”
उनलेे जिज्ञासा राखे , ” के जवाफ दिएर पठाउनु भएको छ त ?”
उत्तर दिइन् , “सबैलाई आत्मियापुर्वक स्वागत गर्दै घरमै बनेको खाना खुवाई बेलुका उहाँसँग विदेशमा सल्लाह गरेर यकिन गरुँला , यसैको लागि तपाईँहरुले फेरि अमूल्य समय खर्च गर्नु पर्दैन । भन्ने बनिबनाउ एउटैे जवाफ दिएर प्रफुल्ल मुद्रामा उनीहरूलाई बिदा गरेकी छु।”
भेषराजले सोधे, ” मनमनै त कहाँ पढाउने भन्ने निश्चय गर्नु भएको छ नि ?”
सरिताले भनिन्, ” सबैका बिचार एकै हुनुपर्छ भन्ने छैन। मैले त जुन विद्यालयका टोली मेरो घरमा आएका छैनन्, त्यहीँ भर्ना गरुँ जस्तो लागेको छ।”
भेषराजको जिज्ञासा चुलियो। यसैले सोधे , ” किन नि ?”
सरिताले भनिन् , ” जुन विद्यालयले घर घरमा नपुगी कामैले सबैको मन जितेको छ , भर्ना गर्नुपर्ने त्यहीँ होइन र ?”
श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…
मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…
धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…
रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…
सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.bh/register?ref=QCGZMHR6