Categories: कविता

“चिया एक , अर्थ अनेक”


मनोहरि भट्टराई

कालो चिया खाए बोसो घटाऊने।
दुध चिया खाए भोक तिर्खा हटाऊने !
काग़ति चिया खाए फुर्ती बढ़ाऊने !
अदुवा चिया खाए कफ घटाऊने !

मरिच चिया खाए खोकि भगाऊने !
मसला चिया खाए पाचन बढ़ाऊँने !
छिमेकीले चिया खुवाए सद्भाव बढ़ाऊने !
पुलिसले चिया खुवाए सजाय घटाऊने !

साथीभाईले चिया खुवाए मित्रता बढ़ाऊने !
दोकानदारले चिया खुवाए मूल्य बढ़ाऊने !
हाकिमले चिया खुवाए काममा लदाऊने !
“पार्टीनेताहरूले चिया खुवाए भाषण पड़काऊने !
इति चिया माहात्म्य !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

17 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

18 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago