रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
जाडो भयो असाध्यै
मुटु कमायो
स्विटर लाउन पाएर
भाइ रमायो
किताब-कापी फिँजायो
कलम समायो
कम्मल ओढ्न पाए
भाइ रमायो
अगेनाकै छेउमा
आसन जमायो
आगो ताप्न पाएर
भाइ रमायो
कुइरो-हुस्सु फाटेर
बल्ल घमायो
घाम देख्न पाएर
भाइ रमायो ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…