Categories: बाल कथा

ढुङ्गा

टीका सिवाकोटी आचार्य
इनरुव सुनसरी
हाल,अमेरीका”भात पकाउने चामल पनि छैन !” आँखाबाट बर्बर आँशु झारेर गौथलीले भनी।
“काम पनि कतै पाइएन्। पैसा कहाँबाट ल्याउनु ?” लामो सास फेरेर मानेले भन्यो।
बर्ष दिनको चार्ड पर्वमा पेटभरी भात पनि खान दिन नसकेर दुबै लोग्ने स्वास्नी कालेलाई लिएर कामको खोजिमा भौतारी रहेका छन्।
“ढुङ्गा भन्दा पनि सार्हो नहुनु रहेछ !” भन्दै आफ्नो भाग्यलाई धिकार्दै साडीको सप्कोले आँसु पुछेर मन्दिर अगाडि थच्कै बस्छे गौथली।
गौथली, “काले ए काले !” भन्दै बोलाउँछे कालेलाई।
झल्यास्स हुँदै कालेले भन्यो, “आमा मलाई ढुङ्गा हुन मन छ !”
कालेको कुरा सुनेर गौथलीले सोधी।
“किन बाबु तिमीलाई ढुङ्गा हुने मन छ ?”
भोकले कलेटी परेका फुस्रा ओठहरु थर्रथराउँदै झिनो स्वरमा मन्दिर भित्र देखाउॅदै कालेले भन्यो-“ढुङ्गा हुँदा बिहान बेलुका दुध खान पाईन्छ नि आमा !”
सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

8 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

8 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

9 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

1 day ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

1 day ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

1 day ago