Categories: बाल कथा

दृष्टिकोण


मुरारीराज मिश्र
कुमारीगाल,का.म.पा.-७

एकजना दृष्टिविहीन ब्यक्ति मन्दिरमा आएको देखेर, लाइनमा बसेकामध्ये एउटा केटाले भन्याे “भगवानलाई देख्न नसक्ने यस्ता मानिस मन्दिरमा आएर के गर्ने हाेला खै ?”
केटाकाे कुरा सुनेर सबै गललल हाँस्न थाले।
याे घटनाले दृष्टिविहीन ब्यक्ति रिसाएनन्। उनले हाँस्दै गरेकाहरू तर्फ फर्केर मुस्कुराउँदै भने “मैले नदेख्दैमा के फरक पर्छ र ? मेराे भगवानले त मलाई देखिहाल्नुहुन्छ नि !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

22 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

22 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago