Categories: बाल कथा

“द्वन्द”

प्रेम पुन मगर

“…हुर्रे! ..ल्याइन् ल्याइन्।”
रामबहादुर खुशी भएको देखेर राममायाले सोधिन् ।
“..कसले के ल्याइन् ?..”
“हेर न नातिनीले सबै बिषयमा ए पलस ल्याइन्। रिपोर्ट कार्डको फाइल देखाउँदै ” रामबहादुरले भने।
उनले फेरी बिमति जनाइन् । ” ल्याउछ ए पलस नहुने कुरा तीनवर्षे नानीले पनि?”


” नपत्याए यो रिपोर्ट हेर न।” रिपोर्ट देखाउदै उनले भने, “यसमा टिचरहरुले त्यतिकै लेखिदिएको पनि हुनसक्छ नि।”
” होइन ! अक्षर चिनेपछि त्यसको आधारमा नम्बर आएको हो। गुरु, गुरुमाहरुलाई गलत आरोप लगाउन नखोज।”
उनले थपे।
” उहाँहरुलाई रुञ्चे, रोगी ,झगडालु , चकचके, साना, बच्चाहरुलाई सम्हाल्न र सिकाउन कम्ता गाह्राे काम हो।”
राममायाको पालो बोलिन्। ” सित्तैमा गरेका हुन् र पा-पाँच हजार पैसा पनि त लिइरहेका छन् नि…।”
उनको कुरा सुनेपछि मुखाले रामबहादुर झट्टै बोले। ”
“त्यसोभए पाठशालामा नपठाइ त्यही पाँच हजारलाई नानीलाई पढा भन न।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago