नवलपुरकी सानी प्रतिभा सजनी तामाङ अहिले आफ्नो उत्कृष्ट फुटबल खेलका कारण चर्चामा छिन्। कक्षा ६ मा अध्ययनरत सजनीले चार वर्षअघि फुटबल यात्रा सुरु गरेकी थिइन्। विभिन्न स्थानीय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनी उदाउँदो खेलाडीका रूपमा परिचित बन्दै गएकी छन्।
उनका आमाबुवा वैदेशिक रोजगारीमा रहे पनि सजनी गाउँमै हजुरआमासँग बस्दै पढाइ र फुटबललाई सँगसँगै अगाडि बढाइरहेकी छन्। ठूलो सपना बोकेकी उनी भन्छिन्, “मलाई धेरै मनपर्छ। म पनि उहाँजस्तै राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गर्ने फुटबलर बन्न चाहन्छु।”
श्रोतः मध्य नेपाल
रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
View Comments
https://shorturl.fm/bHmnv