Categories: बाल कथा

‘नारी’


हरिप्रसाद गौतम

छोरी, बुहारी, आमा हुँदै सबै सम्बन्धकी मुख्य घटक हुन् : नारी । ‘नारी’ घरकी खुसी हुन्, आँगन उज्यालो पार्ने बत्ती हुन्, सृष्टिकी स्रष्टा हुन् अनि यो तीजकी बिज हुन् ।
हुन त श्रीमान् र श्रीमती भनेका पनि कसैका छोरा र छोरी हुन् । यिनैबाट सृष्टिको यो अनुपम सम्बन्ध पूर्णताका साथ खुसीले चलेको हुन्छ । यति कुरा सबैले बुझेका छन् तर तिनै बुझेकाहरूले आफ्नी बुहारीका लागि अरूले छोरी जन्माइदिएकोमा खुसी हुनु त कता हो कता, उल्टै मेरी बुहारी त यस्ती र उस्ती भन्दै उसको कमजोरीलाई तीलको पहाड बनाउने गर्दछन् । जसरी हाम्री छोरी हाम्री खुसी हुन्, आँगन उज्यालो पार्ने बत्ती हुन् भने अरुकी छोरी पनि त कसैकी खुसी र उनीहरूको घरको उज्यारो बत्ती हुन् भन्ने किन नबुझेका होलान् ।
तिनै कसैकी छोरीबाट नै हाम्रो घरको सृष्टि चल्छ । त्यसैले अर्काले दु:ख गरी पाएर माया गरी हुर्काएर हाम्रो घरलाई स्वर्ग बनाउन पठाएकी ती बुहारीलाई यति धेरै माया र सम्मान दिऔँ कि बुहारीले घरलाई पनि माइतीजस्तै स्वर्ग ठान्ने भावना जागोस् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

6 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

6 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago