Categories: विविध

पदमचाल या क़ेनज़ो फूल

मनोहरि भट्टराई

पाँचथर र तापलेजूँङको उत्तरी भेगको ४४०० मीटर ऊँचाईको तिम्बूँग पोखरी क्षेत्रमा आजकल क़ेनज़ो फूल फूलेर त्यो क्षेत्र नै एकदम मनमोहक रमणीय बनेको छ । यो पदमचाल क़ेनज़ो फूल धेरै रोगको औषधीय वनस्पति समेत हो ।
यो तिम्बूँग पोखरी वोरपर शिवपोखरी , सूर्यकुण्ड, दूधकुण्ड ,हाँसपोखरी ,मयूरपोखरी आदि १८ वोटा पोखरी र मन्दिरहरू समेत रहेकाले त्यहाँ साउन भदौ महिनाभरि धार्मिक मेला लाग्ने र सिक्किम दार्जीलिंग देख़िका मानिसहरू आऊँने गर्छन ।
सो ठाऊँ पुग्न फिदिम या इलाम हुँदै जाने गरिन्छ । अहिले घोडेटो बाटो पनि बनिदै गरेको छ । यो ठाऊँबाट कुम्भकर्ण र कंचनजंघा हिमाल राम्रोसँग देख़िनछ । तिम्बूँग पोखरीमा विभिन्न प्रजातिका गुराँस फूलहरू , चिमल , हङचूर कुडकी ,पाखनभेद ,भैरुङपाती ,सुनपाती आदि दुर्लभ जड़ीबूटी र भालू कस्तूरी ,बनभेड़ा ,रेडपाण्डा ,हिऊ चितुवा , याक चौँरीगाई आदि जन्तु पनि पाईन्छ ।

सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

6 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

6 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago