Categories: कविता

“पानी”


हरि आत्रेय,
सानोठिमी भक्तपुर

हिमालबाट बगेर आउँछ
पहाडतिर खोला सुसाउँछ
ताल तलाउमा निष्चल बस्छ
उर्लिदा छाल मन रमाउँछ

कालो बादल पानी थोपा झार्छ
खेतबारी पुरै सिँचाई गर्छ
बोट विरूवा हरियो बनाउँछ
जीवको सबै प्यास मेटाउँछ

सागरमा पानी निलो देखिन्छ
शीतको थोपा सुन्दर टल्किन्छ
धर्ति जताततै पाइन्छ पानी
जतन गरने बसालौँ बानी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

1 day ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

1 day ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

1 day ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago