पुण्यप्रसाद घिमिरे
दसैँ तिहार आयाेे,
पिङै पिङ ल्यायाे।
राेटे लिङ्गे चाकाचुङ्गे,
चचहूईँ मचायाे।
राेटे चकाचुङ्गे,
फनफनी घुम्ने।
लिङ्गे डाेरी मच्ची,
आकाशमा छुने।
मचाउ लिङ्गे साथी,
दाेहारी खेलाैँ माथि।
चङ्गा जस्तै फरर,
पिङ पर्व जाती।
राम्रा राम्रा नाना,
मिठा मिठा खाना।
मालश्रीका धून,
आशीर्वाद छाना।
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…
नववर्ष२०८३को हार्दिक शुभकामना ......... गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा थोत्रा पुराना चिज हेय मानिने। नौला नयाँ प्रेय…
माहेश्वरी भट्ट , कञ्चनपुर नयाँ वर्षको बिहान। रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो। सहर…
पुण्यप्रसाद घिमिरे हेर काे पाे, आएछ, हाँसाे खुशी, ल्याएछ। चैतपछि, पुलुक्क, नयाँ वर्ष, झुलुक्क।। पात्राेबाट,…