Categories: कविता

“दसैँमा मामाघर”


युगल बसेल
सन्धिखर्क-१ हाल चन्द्रागिरी-११

यसपालिको दसैँमा
मामाघर जाने हो
टीका,पैसा थाप्ने हो
चिची पनि खाने हो।

हजुरबाले, आमाले
मुसार्नु हुन्छ मायाले
उस्तै माया गर्नुहुन्छ
प्यारी माइजू, मामाले।

पिङ पनि खेल्ने हो
बनपाखा डुल्ने हो
मामाघरका चिचिला
मुनेसँग भुल्ने हो।

पोहोरझैँ नबितोस्
छिट्टै दसैँ रमाइलो
पर्व लामो पार्नलाई
बिन्ती कलाई गर्ने हो।

सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

5 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

5 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago