मधुसूदनप्रसाद घिमिरे
जाडाे बढ्याे ठिहि
रुघा लाग्याे छिउ
रुघावाट बचेर जिउ
ताताे पानी वाफ लिउ।
बाक्ला लुगा लगाइ
चीसाे गड्ला डराइ
गर आफ्नाे भलाइ
सुझाव दिएँ तँलाइ।
ताताे पानी पिउनु
ताताे दूध पिउनु
ताताेपानीले नुहाउनु
स्वस्थ भइ रमाउनु।
विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…
कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…