Categories: बाल कथा

प्याराे बेन्च


बिष्णु उप्रेती
राधेराधे भक्तपुर

“बिनाेद , तिमी किन सधैं पछाडिको सिटकाे कुनामा बस्छौ ? तिमीलाई अगाडि बसेर राम्रो पढ्न मन छैन् ?” ” नवौँ कक्षाका, बिनाेदलाई सरले साेधे।
“सर कक्षाकाे पछिल्लो बेन्चमा बस्नेहरु पछि गएर , नेता हुँदारहेछन् । नेता भएपछि मन्त्री हुँदा रहेछन् । मन्त्री भएपछि त धन, मान, सुख, सुरक्षा सबैथोक सम्पन्न हुने । कानुन भन्दा माथि हाेईने, तेसैले ,सर। अगाडि बसेर राम्रो पढेर कर्मचारी बन्ने लक्ष्य छैन मेराे।” ठाँटिलाे पाराले उत्तर दियाे बिनाेदले।
“यसरी सधैँ पछाडि बसे ,पढाईमा कमजोर हाेइन्छ। अनि कसरी लक्ष्यमा पुगिन्छ त ? सरकाे पुनः प्रश्न।” नेता हुन , मन्त्री, प्रधानमन्त्री , राष्ट्पतिसम्म हुन यतिनै शैक्षिक याेग्यता चाहिन्छ भनेर, नेपालकाे कुनै कानुनमा ,संविधानमा कहिँ ,कतै लेखेकाे छैन। गफले समुन्द्र सुकाउन र हिमाल फुटाउन सके पुग्छ सर हाम्रो देशमा। तेसैले मलाई त लक्ष्यमा पुग्न पछिल्लो बेन्चनै प्याराे छ सर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

45 minutes ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

1 hour ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago