डा छायादत्त न्यौपाने
सानी नानी पुतली
ठुली दिदी गौंथली
फुरफुराई पुतली
भुर्र उडी गौंथली
फूल चुम्ने पुतली
डाली राेज्ने गौंथली
दुवै रम्ने फूलबारी
आउँदै गए दौंतरी
घाँसपात जाेडेर
गुँड बनाउँछे गौंथली
फुर्र फुर्र नाचेर
हँसाइदिन्छे पुतली
साझा फूलबारी याे
धेरै साथी भेटिए
फूलप्रेमी सबै थे
खेली खेली रमाए।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…