Categories: बाल कथा

“फेरिएको पहिचान”


गंगाराम ढकाल
सुनवल, नवलपरासी

“पागल आयो, पागल! “- केही स-साना बालखहरूले एउटा व्यक्तिलाई लखेट्दै थिए।
” ए बाबु-नानीहरू किन चलाएको अङ्कललाई ? भाग यहाँबाट “- रमेशले ती बाल बालिकाहरूबाट उक्त व्यक्तिलाई जोगाउँदै भन्यो । बाल बालिका सबै भागे । त्यो व्यक्ति भाग्न खोज्दैथियो । उसको शरीरमा चोटैचोट थिए तर ऊ खित्का छाडेर हाँस्दैथियो । “ए पख..पख.. ! को हौ तिमी ? तिमी पागल हो ?”- रमेशले ऊ तिर हेर्दै सोध्यो।”
“होईन ! तर म गरिब छु, झुत्रेछु ।”- उसले भन्यो।
“अनि कसरी भयौ पागल ? किन भागेको ?”- रमेशले निदार चाउरी पार्दै बुझ्न खोज्यो।
“सय जनाले पागल भनेपछि एक जनाको के चल्छ ? अनि गरिबको कुरा को सुन्छ ? पहिला गाँउमा गरिबलाई बोक्सी/ बोक्सा भनेर खेदिन्थ्यो । गणतन्त्र सँगै पहिचान फेरिएको छ ।, आजकल पागल वा चोर भनेर खेदिन्छ।” – उसले सटिकमा भन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

8 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

9 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago