ललिता ‘दोषी’
बन्छु जूनझैँ शीतलु
बन्छु सीता, भृकुटी
पढ्छु–लेख्छु आमा म
बिहान चाँडै नै उठी
बन्छु जूनझैँ….
कोपिलामै झर्दिनँ
बन्छु सुुन्दर फूल म
खराब बाटो हिँडेर
गर्दिनँ है भूल म
बन्छु जूनझैँ….
देशको नाम राख्ने छु
छर्छु मगमग वासना
पूरा गरी छोड्ने छु
बा–आमाको सपना
बन्छु जूनझैँ….।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.