शिव पुन
पढ बाबू पढ नानी , क ख ग घ पढ
ज्ञानी मान्छे बन्नलाई, अलि अघि बढ।
पढ छाेरा पढ छाेरी , ए बी सी डी पढ
भविष्यकाे आशा बाेकी , अझै अघि बढ।
पढ बाबू पढ नानी , १ २ ३ ४ पढ
हाम्रो देश स्वर्ग बन्छ , अझ धेरै पढ।
पढ बाबू पढ नानी , अ आ इ ई पढ
याे देश नी स्वर्ग बन्छ , अझ धेरै पढ।
पढ छाेरा पढ छाेरी , 1 2 3 4 पढ
विश्व ज्ञान जान्नलाई , अझ धेरै पढ।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…